🎶 Song : Deuta Movie Jukebox Songs 🎞️ Movie : Deuta 🎤 Vocal. : Sadhana Sargam,Prakash,Shrestha Indrajeet Mijar/Bharati Ghimire 🎼 Music : Ranjit Gazmer ➡️👇 यस YouTube Channel भित्र रहेका गीतहरु हामीले नेपाली गीत संगीत तथा सर्जकहरुको सम्मान, संरक्षण र पुराना गीत संगीत प्रति रुचि राखी Upload गरेका हौ । कुनै ब्यापारीक प्रयोजन तथा हामीले पैसा कमाउनने उदेश्यले Upload गरेका होइनौ । त्यसैले जति पनि गितकार, संगीतकार, गायक, गायिकाहरु, निर्माता निर्देशकहरु र Production Company हुनुहुन्छ । तपाईंहरुलाई हामी श्रदा पूर्वक सम्मान गर्दछौं । यदि हामीले Upload गरेका गीतहरु Copy Right हुन गएमा हृदय देखि नै माफी चाहान्छौ । धन्यवाद🙏 आफुले चाहेको गीत सुन्नको लागि तलको Time Code मा Click गर्नुहोस Click in Time Code to Listen song you want 1.Kasari Bhanu Ma - (0:00) Singer: Sadhana Sargam 2. Aba Yo Bato - (4:55) Singer: Indrajeet Mijar 3. Piratiko Mitho Tirsana - (9:40) Singer: Indrajeet Mijar, Bharati Ghimire 4. Aakhale Bolyo Sutukai - (15:23) Singer: Prakash Shrestha, Asha Bhosle 5. Ke Bhanne Hamro Samay - (20:14) Singer: Prakesh Shrestha, Indrajeet Mijar Lyrics: Ranjit Gazmer, Kusum Gazmer, Tulasi Ghimire Music: Ranjit Gazmer