मनमोहन स्मृती एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा पुलिसलाइ ८५ रनले हराउँदै आर्मीले उपाधि जितेको हो । यसका साथै आर्मीले गत सिजनको फाइनलमा ब्यहोरेको हारको बदला पनि लिएको छ । सुनसरीको इनरुवामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४८ ओभर पाँच बलमा एक सय ८४ रनमा अलआउट भयो । जवाफमा पुलिस क्लव २४ ओभर चार बलमा मात्र ९९ रनमा अलआउट भयो । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Camera : Amar Bhandari Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Nepal sportsNeplaysTVNepalplays.comNeplays.comNeplaysSPORTS NepalSports channel Cricket